Birat Post शनिबार, माघ ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ माघ ।
प्रतिनिधिसभा भंग गरेको विरोधमा नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ। पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो। यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका थिए।

यस्तै नेपाली कांग्रेस विराटनगरले सन्सारीमाइस्थानमा जम्मा भएर विरोध गर्ने कार्यक्रम तय गरेको कांग्रेस नगरका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला र प्रदीप पौडेलले संवोधन गर्ने छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल