Birat Post शनिबार, माघ ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ माघ ।
प्रतिनिधिसभा भंग गरेको विरोधमा नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ। पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो। यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका थिए।

यस्तै नेपाली कांग्रेस विराटनगरले सन्सारीमाइस्थानमा जम्मा भएर विरोध गर्ने कार्यक्रम तय गरेको कांग्रेस नगरका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला र प्रदीप पौडेलले संवोधन गर्ने छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल