Birat Post आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ माघ /

सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका पत्रकार तथा सञ्चार संस्थाहरु सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा सोसाइटि जोन चेयर पर्सनद्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरुलाइ सम्मान गरिएको हो ।   सम्मानित हुनेमा मकालु टेलिभिजनका  संवाददाता नविन कर्ण, लाइभ नेपाल अनलाइन टिभिका सम्पादक सोनुकुमार दास , न्यू  सृष्टि दैनिक, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका प्रेम देवान, नेपाल टाईम्सकी रश्मिता उदास, हिमशिखर टेलिभिजनका राकेश कर्ण, एभिन्युज टेलिभिजनका विरेन्द्र कुमार शाह रहेका छन् ।

कोरोना महामारीकाबिच जनतालाई सु–सुचित गराउने कार्यमा सक्रियतापुर्वक निर्वाह गरेको भुमिकाको उचित मुल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष विरेन्द्र कुमार बिष्टलाई समेत सम्मान गरिएको छ । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश नं. १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै सम्मान गरिएको आयोजक समितिका संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल