Birat Post आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ माघ ।

केहीदिन यता तराइको मौसममा अचाक्ली जाडो बढेको छ ,पहाडको मौसममा सामान्य बदलाव भएपनि हिमाली भेगहरुमा हिउँ पर्नेक्रम बढेको छ । मौसम मामलाका जानकारहरुका अनुसार उच्च हिमाली क्षेत्रमा हुने जतिकै यसपटक तराइमा चिसो बढेको छ ।

पूर्वी तराइका भागहरुमा केही दिन यता घाम लागेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। तराईका भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ भने तापक्रममा गिरावट आएको छ । यस्तै तराइमा लागेको बाक्लो हुस्सुका कारण केही दिनयता हवाइ यातायात समेत अवरुद्ध हुदै आएको छ ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। अवका केही दिन भित्रै मौसममा केही सुधार हुने र तापमान बढ्ने प्रक्षेपण गरिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल