Birat Post आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

अमेरिका ४ न्यूयोर्क ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर विभिन्न सामाजिक काममा सक्रिय भएको छ । अमेरिकामा हुने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएको फाउण्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हालै नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)संग बृहत छलफलको आयोजना समेत गरेको छ ।

अमेरिकावासी सबै नेपालीहरुको हक, हित र अधिकारका लागी सहकार्य आवश्यक भएको भएको छलफलमा सहभागीहरुले बताएका थिए । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)द्धारा सन् २०२१ र वि.स. २०७७ र ०७८ सालको क्यालेण्डर प्रकाशन गरिएको भन्दै फाउण्डेसका अध्यक्ष सोमनाथ घिमिरेले बधाइ तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्ना का अध्यक्ष लोक चेम्जोङ, कोषाध्यक्ष चोन्जोम लामा र युनाइटेड कीरात राई संघ अमेरिका-न्युयोर्कका अध्यक्ष केशब राम राई , जी.पी फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, एन आर एन आइ सि सि पुर्व सदस्य आड निमा ग्याल्जे शेर्पा, ने.का. युवा नेता ज्ञानल थापा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल