Birat Post आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

अमेरिका ४ न्यूयोर्क ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर विभिन्न सामाजिक काममा सक्रिय भएको छ । अमेरिकामा हुने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएको फाउण्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हालै नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)संग बृहत छलफलको आयोजना समेत गरेको छ ।

अमेरिकावासी सबै नेपालीहरुको हक, हित र अधिकारका लागी सहकार्य आवश्यक भएको भएको छलफलमा सहभागीहरुले बताएका थिए । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)द्धारा सन् २०२१ र वि.स. २०७७ र ०७८ सालको क्यालेण्डर प्रकाशन गरिएको भन्दै फाउण्डेसका अध्यक्ष सोमनाथ घिमिरेले बधाइ तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्ना का अध्यक्ष लोक चेम्जोङ, कोषाध्यक्ष चोन्जोम लामा र युनाइटेड कीरात राई संघ अमेरिका-न्युयोर्कका अध्यक्ष केशब राम राई , जी.पी फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, एन आर एन आइ सि सि पुर्व सदस्य आड निमा ग्याल्जे शेर्पा, ने.का. युवा नेता ज्ञानल थापा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल