Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सप्तरी ५ माघ ।

प्रदेश नम्बर २ सरकारले मधेस आन्दोलन स्मृति दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ । प्रदेश २ सरकारले मधेस आन्दोलन स्मृति दिवस मनाउदै आएको छ । सहिदहरुको सम्मानमा यो तेस्रो कार्यक्रम हो ।

पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो भने यस पटक जनकपुरधाममा मनाइने भएको छ । २०६३ साल माघ ५ गतेबाट मधेस आन्दोलनले गतिलिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता हुँदै
कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित
अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल