Birat Post बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रचण्ड माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद् बैठकमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।मङ्गलवार प्रदेशसभा सचिवालयमा बसेको अनौपचारिक बैठकले प्रचण्ड माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न नदिने निर्णय गरेको बताइएको छ ।

नेकपाका प्रमुख सचेकतक बुद्धिकुमार राजभण्डारीले निलम्बनमा रहेका सांसदहरुलाई सहभागी हुन नदिने जानकारी दिए । प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले निलम्बन मान्य नहुने र संसदीय कारर्बाहीमा सहभागिता जनाउने बताए । नेकपा भित्रको किचलोले आजको प्रदेशसभाको हिउदे अधिबेशन तनावपूर्ण हुने आकंलन गरिएको छ ।

यसमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषय पनि उत्तिर्क गम्भिर बनेको छ । संसद् बैठकमा प्रवेश गर्न नदिने र प्रबेश गर्ने समुह बीचको द्धन्द्धात्मक अबस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई समेत कडाइ गरिएको बुझिएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल