Birat Post बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ माघ ।
राष्ट्रिय गानमा सरिक हुने र प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने काम गर्दै प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशन स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी गराएपछि प्रदेशसभा सदस्यहरु बाहिरिएका थिए ।

नेकपाका ओली र प्रचण्ड नेपाल दुवै पक्षले एकअर्कालाई निषेधको रणनीति बनाएका थिए तर कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने सहमति गरेपछि सवैजना बैठकमा सहभागि भएका थिए । प्रदेशसभा बैठकमा निलम्बन गरिएका भनिएका सांसदहरु पनि सहभागी रहेका थिए ।

बैठक अवधिका क्रममा प्रदेशसभा र त्यसक्षेत्रमा शुरुक्षा संयन्त्र बढाईएको थियो । बाहिरी भागमा नेकपा प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले प्रधानमन्त्री ओली र मुख्यमन्त्री विरुद्ध चर्का नारावाजी गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल