Birat Post शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ९ माघ ।
प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल जारी राखेका छन् । उनले प्रदेश १ र बागमती प्रदेशमा सहभागी बन्ने विषयमा छलफल गरेका हुन् ।

शुक्रबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । सरकारमा सहभागी हुन ओलीले ल्‍याएको प्रस्ताव र यसमा के गर्ने भन्ने विषय छलफल केन्द्रित रहेको थियो । कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावहरुमा अहिले सहमति गर्न नहुने बताएका छन् । यो समयमा कांग्रेस सरकारमा जानै नहुनेमा केन्द्रीय सदस्यहरु देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा दुई धारमा विभाजित भएको छ जसले प्रदेश १ र बागमती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ। यो संगै कांग्रेसका केही प्रदेश सांसदहरु सरकारमा जानुपर्ने बताइरहेका छन् । सिमित स्वास्र्थका कारण सरकारमा जादा जनमत खस्कने अनुमान कांग्रेस सुमेच्छुकहरुले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल