Birat Post शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ९ माघ ।
प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल जारी राखेका छन् । उनले प्रदेश १ र बागमती प्रदेशमा सहभागी बन्ने विषयमा छलफल गरेका हुन् ।

शुक्रबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । सरकारमा सहभागी हुन ओलीले ल्‍याएको प्रस्ताव र यसमा के गर्ने भन्ने विषय छलफल केन्द्रित रहेको थियो । कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावहरुमा अहिले सहमति गर्न नहुने बताएका छन् । यो समयमा कांग्रेस सरकारमा जानै नहुनेमा केन्द्रीय सदस्यहरु देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा दुई धारमा विभाजित भएको छ जसले प्रदेश १ र बागमती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ। यो संगै कांग्रेसका केही प्रदेश सांसदहरु सरकारमा जानुपर्ने बताइरहेका छन् । सिमित स्वास्र्थका कारण सरकारमा जादा जनमत खस्कने अनुमान कांग्रेस सुमेच्छुकहरुले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल