काठमान्डौँ ९ माघ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउन धेरै तत्वहरु लागेको बताएका छन् । नेकपा दाहाल–नेपाल समूहले शुक्रबार काठमान्डौमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । केपी ओलीले त्यस्तो षड्यन्त्र रचेको प्रचण्डले आरोप लगाएका छन् । उनले भने, ‘‘चाहे राजावादीसँग मिलेर होस्, या दक्षिणपन्थी सँग मलाई सिध्याउने खेल भइरहेको छ ।,,