Birat Post आइतबार, माघ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ माघ । नेपाल बैश्य युवा संघले नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबाहक सभापति अरूण न्याैपानेलाई सम्मान गरेकोे छ । काेराेना महामारीको समयमा उत्कृष्ट सामाजिक सेवा गरेबापत कार्यबाहक सभापती अरुण न्याैपानेलाइ सम्मान गरिएको हाे । नेपाल बैश्य युवा संघका अध्यक्ष गणेश कुमार साहकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताा शिबकुमार मण्डल ,कांंग्रेस नेता फुुलकुमार लालबानी, नेपाली कांंग्रेस जिल्ला सदस्य राजेश गुप्ता ले न्याैपानेलाई सम्मान गरेका थिए । पछिल्लो समय सामाजिक क्षेत्रमा न्याैपाने निकैै सक्रिय देखिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल