Birat Post आइतबार, माघ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ माघ ।
नेपाल कुरियर सेवा संघका पूर्व अध्यक्ष तथा कार्टियर कुरिएर्स प्रा.लि का अध्यक्ष पवनकिशोर राठीको योगदानको स्मरण गरिएको छ । नेपाल कुरिएर सेवा संघका महासचिव संजय मण्डलको नेतृत्वको टोलिले विराटनगरमा शोकसभाको आयोजना गरी राठीको योगदानको स्मरण गरेको हो ।

कार्यक्रममा सहभागिहरूले राठीले नेपालको कुरिएर सेवाको विकास र बिस्तारमा पु¥याएको योगदानको चर्चा गरेका थिए । नेपाल कुरियर सेवा संघका महासचिव सञ्जय मण्डलले राठीले कुरियर व्यवसायीको हकहितमा संधै लड्दै आएको बताए । उनले राठीको निधनले यस क्षेत्रमा ठूलो क्षति पुगेको बताए । कुरिएर व्यवसायीहरूले राठीको परिवारलाई समवेदन पत्रसमेत बुझाएका थिए ।

शोकसभामा कुरियर सेवा संघका पूर्व महासचिव टंकमणि खरेल, मनोज बस्नेत, फुलचन्द्र चौधरी, रमेश बस्नेत, नमोनारायण चौधरी, राजकुमार पोखरेल,उमेश खड्का, संजीव चापागाई र पुरुषोत्तम रिमाल लगयत सहभागि थिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल