Birat Post सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं १२ माघ ।

नेकपा ओली समूहका प्रभावशाली नेता ईश्वर पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकताको बाटो खुल्न सक्ने बताएका छन् । आगामी २३ गते काठमाडौंमा गर्न लागिएको जनप्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले ती दुइ सर्त मानेमा सहमतिको वातावरण बन्न सक्ने बताए ।

पार्टी अध्यक्षका रुपमा रहेका प्रचण्डले अध्यक्ष ओली माथी लगाएको अभियोग पत्र फिर्ता लिनुपर्छ त्यसो भयो भने वातावरण बन्न सक्छ । प्रचण्डले गरिरहेका कामहरु गलत र अभिव्यक्तिहरु पार्टीको मर्म बिपरित भएकाले सच्चिन पनि पोखरेले आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल