Birat Post मंगलबार, माघ १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ १३ माघ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध फेरि सडकमा उत्रने घोषणा गरेको छ । कांग्रेसले पुनः तीन चरणको विरोधसभा आयोजना गर्ने भएको हो । यसअघि पनि प्रर्दशन गरेको कांग्रेसले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृसंस्थाले, २४ गते शुभेच्छुक र ३० गते ७७ वटै जिल्लामा प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल