Birat Post बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले १३ वर्ष लगाएर एकीकृत गरेको पार्टी तीन वर्ष नहुँदै विभाजित अवस्थामा पुग्नु दुःखद भएको बताएका छन् । उनले यो भन्दा दुःख कहिल्यै हुदैन । गौतमले भने, ‘कम्युनिष्ट पार्टी फुटेपछिको दुःख हामी सबैले बुझेका छौँ ।’

नेकपा विभाजित भए आगामी निर्वाचनमा कम्युनिष्टको सरकार नबन्ने बताए । विभाजित अवस्थामा ओली र दाहाल दुवैले नेतृत्व गरेको पार्टी पराजित हुने दाबी गरे। राष्ट्रिय एकता अभियानको घोषणा समारोहमा गौतमले भने पार्टी फुटाउने भन्दा जोड्ने विषयमा सोच्न पनि उनले आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल