Birat Post शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ १६ माघ ।
शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो स्थापना दिवसको १९ औ बार्षिक उत्सव मनाएको छ । शुक्रवार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानिय वुद्धिजिवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आबश्यक सवैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामिण जनताका लागि बहुमुल्य निधिकारुपमा रहेको पोलिटेक्निकवाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए ।

कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् ।उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना शिक्षाको माध्यमवाट पूरा गर्न आफु लागिरहेको बताइन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सो कार्यक्रममा कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारी, पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतो, सदस्य विकास पराजुली ,जबहर लाल मण्डल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल