Birat Post सोमबार, माघ १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १९ माघ।
नेकपाको प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने भएको छ । सोमबार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बसेको पार्टी केन्द्रीय समिति बैठकमार्फत प्रचण्ड नेपाल समूहले आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने निणर्य गरेका हुन् ।‘पार्टीको आधिकारिकता दाबी गर्न केन्द्रीय समिति बैठकको निणर्यको पत्रसहित निर्वाचन आयोगमा जाने निणर्य केन्द्रीय समिति बैठकले गरेको छ, हामी फेरी आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जान्छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

सो समूहले सोमबार नै केपी ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरि हटाएको थियो भने महासचिव विष्णु पौडेललाई समेत पदबाट हटाउने निणर्य गरेको थियो । यसअघिसमेत नेकपाका दुवै पक्ष आ आफ्नो निणर्य लिएर आयोग गएका थिए । तर आयोगले भने दुवैको पत्रलाई अस्वीकार गर्दै नेकपाका दुवै अध्यक्षलाई पत्र पठाएको थियो ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल