Birat Post बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

माघ २२ बिहिवार ।

सैन्य कु पछि सामाजिक सञ्जाल फेसबुकबाट अस्थिरतमा मच्चाइरहेको भन्दै म्यानमारमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ । सञ्चार तथा यातायात मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि प्रतिबन्ध जारी रहने बताएको छ । सैन्य कुपछि म्यानमारमा सत्तारुढ पार्टीका नेताहरू नजरबन्द गरिएका छन् भने सेनाले सत्ता नियन्त्रण गरेको छ । करिब साढे ५ करोड जनसङ्ख्या रहेको म्यानमारमा इन्टरनेटको मुख्य सञ्जालका रूपमा फेसबुक रहेको छ । झन्डै आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गरेको छ । तर, गलत सूचना र समाचार सम्प्रेषण भइरहेको भन्दै फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल