Birat Post शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २३ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको स्पष्टिकरण दिइरहनु नपर्ने बताएका छन् देशको रक्षा गर्ने, सार्वभौम सत्ता र स्वाधिनता तथा भौगोलक अखण्डताको रक्षा गर्ने पार्टीको नेता भएको भन्दै प्रधानमन्त्री ओलीले यता उता नअलमलिन समेत कार्यकर्तालाई आग्रह गरे ।

पार्टीले काठमाडौंको नारायणहिटी दरबार संग्राहलय अगाडी आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले जनसभामा सहभागीको भिड देखाउँदै आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरे । मूल पार्टी यही हो, जहाँ तपाइँ हामी छौं, यो कम्युनिष्ट पार्टीको मात्रै मूल होइन, देशकै मूल पार्टी हो ओलीले भनेका छन् । लोकतन्त्र ल्याउन सबैभन्दा अहम भूमिका निर्वाह गरेको पार्टी समेत नेकपा नै रहेको ठोकुवा गर्दै अध्यक्ष ओलीले अराजकता मचाउने काम बन्द गर्न आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल