Birat Post मंगलबार, माघ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २७ माघ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी आधिकारिकता दावी गर्न आज मंगलबार निर्वाचन आयोग जाने भएका छन् । पार्टी सुत्रका अनुसार आज अपरान्ह आयोग जाने बताइएको छ । यसभन्दा अगाडी प्रचण्ड नेपाल पक्ष आयोग पुगेर आधिकारिकता दावी गरेका थिए । नेकपा विवाद समाधानका लागि आयोगले दुवै पक्षलाई बोलाएको थियो । यद्यपी ओली समुहले छलफलमा सहभागिता जनाएन । नेकपा विवाद समाधानका विषयमा समेत निर्वाचन आयोगले पछिल्ले धारणा सार्वजनिक गर्ने र निकास दिने विषयमा समेत पुगेको आयोग स्रोतले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल