Birat Post मंगलबार, फाल्गुण ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ फाल्गुन ।
बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा सम्लग्न पाँचजनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही दिन पहिले अभिजीत रायको पुस्तकका प्रकाशक फैसल अरेफिन दीपनको हत्यामा दोषी ठहर ८ जनालाई मृत्युदण्डको फैसला भएको थियो।

लेखक अभिजीतको ६ वर्ष पहिले हत्या भएको थियो। सन् २०१५ मा राजधानी ढाकामा भएको पुस्तक मेलाबाट निस्किँदै गर्दा अभिजीतको हत्या भएको हो। बंगलादेशका सुपरिचित ब्लगर अभिजीतले विज्ञान, नास्तिकता र धर्मका सम्बन्धमा किताब लेखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
नेपालमा ६८ हजार नयाँ क्षयरोगी, ४० प्रतिशत बढी उपचारको पहुँच बाहिर
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
देशमा संकट पर्दा कांग्रेस–एमाले एक ठाउँमा : शंकर पोखरेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल