Birat Post बुधबार, फाल्गुण १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १२ फाल्गुन ।

नेकपा ओली पक्षका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अब संसदबाटै बाँकी विषय टुंगो लाग्ने बताएका छन् । काठमान्डौंमा सञ्चारकर्मीहरुसंग बोल्दै नेम्वाङले संविधानको आधिकारिक ब्याख्याता सर्वोच्च अदालत भएकाले उसको निर्णय मानेरै अघि बढ्ने बताए ।

फैसलामा संसद बोलाउने भन्ने छ, सोही अनुसार प्रधानमन्त्रीले संसद बोलाउनेमा आफु आशावादी रहेको बताए । हामीले दिने सुझाब पनि त्यही हो र बाँकी विषयलाई संसदमै फेस गर्ने बताए ।ओली समुहले विराटनगरमा आयोजना गरेको सभामा पूर्वसभामुख नेम्वाङले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेको बताएका थिए । बीचधारको कुरा गरेर बसेका उनले जनअपेक्षा अनुरुप हिड्न समेत प्रधानमन्त्रीलाई अपिल गरेको बताएका छन्

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल