Birat Post बिहिबार, फाल्गुण १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १३ फाल्गुन ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतको फैसला संगै पछिल्लो घटनाक्रमका विषयमा छलफल गरिने बुझिएको छ । ओली बिहिबार साँझ ७ बजे शीतल निवास पुगेको बताइएको छ । सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने अवस्थाका विषयमा छलफल गर्ने बताइएको छ । यस्तै आगामी राजनैतिक ब्यवधानको फेस कसरी गर्ने भन्ने विषयमा समेत ओली विभिन्न बिज्ञ तथा शुभचिन्तक संग छलफल गरिरहेका पनि छन् ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल