Birat Post शुक्रबार, फाल्गुण १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ फाल्गुन ।
बैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरुले सन्जाल गठन तथा क्षमता विकास कार्यक्रम विराटनगरमा सम्पन्न गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)को समन्वयात्मक कार्यक्रम संगै वैदेशिक रोजगारबाट फर्किएकाहरु एकिकृत भएका हुन् । बिहिबार र शुक्रबार विराटनगरमा भएको भेलाले सन्तोष लिम्बुको अध्क्षतामा १९ सदस्यीय “आप्रवासी कामदार हकहित संरक्षण केन्द्र  ,,गठन गरेका छन् ।

गठित समितिको उपाध्यक्षमा राधिका ढकाल,सचिव नबराज माम्खाली काफ्ले,सहसचिव रंन्जितकुमार महतो र कोषाध्यक्षमा फुलमाया श्रेष्ठ रहेका छन् । क्षमता विकास तथा आप्रवासी हकहित संरक्षणका सवालमा भएको कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरका मेयर भीम पराजुलीले विदेशमा सिकेका राम्रा कुराहरुलाई देश विकासमा लाउन सकिने सुझाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल