Birat Post शुक्रबार, फाल्गुण १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ फाल्गुन ।
बैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरुले सन्जाल गठन तथा क्षमता विकास कार्यक्रम विराटनगरमा सम्पन्न गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)को समन्वयात्मक कार्यक्रम संगै वैदेशिक रोजगारबाट फर्किएकाहरु एकिकृत भएका हुन् । बिहिबार र शुक्रबार विराटनगरमा भएको भेलाले सन्तोष लिम्बुको अध्क्षतामा १९ सदस्यीय “आप्रवासी कामदार हकहित संरक्षण केन्द्र  ,,गठन गरेका छन् ।

गठित समितिको उपाध्यक्षमा राधिका ढकाल,सचिव नबराज माम्खाली काफ्ले,सहसचिव रंन्जितकुमार महतो र कोषाध्यक्षमा फुलमाया श्रेष्ठ रहेका छन् । क्षमता विकास तथा आप्रवासी हकहित संरक्षणका सवालमा भएको कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरका मेयर भीम पराजुलीले विदेशमा सिकेका राम्रा कुराहरुलाई देश विकासमा लाउन सकिने सुझाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल