Birat Post शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहबी १५ फाल्गुन । सुनसरीको दुहबीमा डेढ करोड लागतमा फोहोर मैला प्रशाेधन प्लान्ट बन्ने भएको छ। दुहबीको वडा नम्बर ४ मा उक्त प्रशाेधन प्लान्ट बन्ने दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले वताए।

यसका लागि हालै  दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र नेपाल सरकार बन तथा बातवरण बिभाग बबरमहल काठमान्डौ का महानिर्देशक मुकुन्दप्रसाद निरौला बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

दैनिक १३ देखि १९ टन सम्म फोहोर संकलन गरेर त्यसकाे प्रशाेधन गर्ने लक्ष्य सहित गच्छदारले लामो समय देखि प्रयास गरिरहेका थिए । सोही योजना सफल भए संकलित फोहोर बाट अर्गानिक मल  तयार गरि स्थानिय समुदायलाइ रोजगार दिने लक्ष्य रहेको बताए।

दुहबी बिकासका सुत्रधार,युवा मेयर गच्छदारले आफ्नो कार्यकालमा दुहबीले अभिभावकत्त्व महशुस गरोस भन्ने हेतुले वाटर फ्यान पार्क, फुटबल एकेडेमी,रङ्गशाला,स्वास्थ्य चौकी,अस्पताल ,नगरआवास योजना लगायत भौतिक बिकास निर्माणका योजना हरु अगाडि सारेका छन।

सम्बन्धित

ताजा अपडेट
न्यायाधीशमाथि मोसो छ्यापेपछिको वीरगञ्ज इजलास : सुरक्षा व्यवस्थामा कडाइ, १४ वटै ‘पिएसओ’ फेरिए
माधव नेपालको सांसद पद निलम्बन भएको सभामुख घिमिरेद्वारा सदनलाई जानकारी
आज यी प्रदेशहरूमा धेरै वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल