Birat Post सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

भारत १७ फाल्गुन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन प्रधानमन्त्री मोदीले लगाएका हुन् । यो भ्याक्सिन लगाए संगै मोदीले ट्वीट गर्दै लेखेका छन् ‘आउनुहोस् मिलेर भारतलाई कोभिड १९ बाट मुक्त बनाऔं ।’ भारतले समयमै कोभिडको भ्याक्सिन बनाउन सकेको भन्दै मोदीले यो कार्यमा समर्पितहरुको प्रशंसा समेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कोशीमा निर्वाचन सुरक्षा : ३५ हजार प्रहरी परिचालन
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
कांग्रेसले जितेमात्रै धर्मसंस्कृति जोगिन्छ : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल