Birat Post बुधबार, फाल्गुण १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं १९ फाल्गुन ।
जी.पी.कोइराला फाउण्डेसन मार्फत देशभर सामाजिक अभियानमा सक्रिय कांग्रेस नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनका लागि तयारी थालेकी छन् । कांग्रेस सभापतिमा उमेदवारी घोषणा गरिसकेकी नेतृ कोइरालाले काठमान्डौं स्थित अनामनगरमासचिवालय सहित सम्पर्क कार्यालय खोलेकी हुन् ।

अनामनगरस्थित हनुमानस्थाननजिक सम्पर्क कार्यालय बनाएकी नेतृ कोइरालाले अब देशभरका नेता कार्यकर्तासँग भेटघाट गर्ने र केही दिनमा देश दौडाहामा निस्कने बताएकी छन् । सचिवालयले देशभर सम्पर्क नेटवर्क बनाउने छ । युवा पुस्ता र महिलालाई अघि बढाउने र क्रियाशील सदस्यता सुधार सहितका योजना अघी सार्दै अगाडी बढीरहेको कांग्रेस नेतृ कोइरालाले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल