Birat Post बुधबार, फाल्गुण १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं १९ फाल्गुन ।
जी.पी.कोइराला फाउण्डेसन मार्फत देशभर सामाजिक अभियानमा सक्रिय कांग्रेस नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनका लागि तयारी थालेकी छन् । कांग्रेस सभापतिमा उमेदवारी घोषणा गरिसकेकी नेतृ कोइरालाले काठमान्डौं स्थित अनामनगरमासचिवालय सहित सम्पर्क कार्यालय खोलेकी हुन् ।

अनामनगरस्थित हनुमानस्थाननजिक सम्पर्क कार्यालय बनाएकी नेतृ कोइरालाले अब देशभरका नेता कार्यकर्तासँग भेटघाट गर्ने र केही दिनमा देश दौडाहामा निस्कने बताएकी छन् । सचिवालयले देशभर सम्पर्क नेटवर्क बनाउने छ । युवा पुस्ता र महिलालाई अघि बढाउने र क्रियाशील सदस्यता सुधार सहितका योजना अघी सार्दै अगाडी बढीरहेको कांग्रेस नेतृ कोइरालाले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल