Birat Post शनिबार, फाल्गुण २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ फाल्गुन ।

विराटनगरमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालन गरिएको छ । लायन्स क्लब अफ विराटनगर शुभमले विराटनगर-५ त्रिमूर्ति चोकमा स्थापना गरेको व्यायामशालाको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् । महानगरपालिका र लायन्स क्लव शुभम्को सात लाख ५० हजार लगानीमा स्थापित उक्त्त व्यायामशालाको उपभोक्ता समितिले आगामी दुई वर्षसम्म रेखदेख, आवश्यक मर्मत सम्भार र सञ्चालन गर्ने भएको छ ।

नगर क्षेत्रका अन्य स्थानहरुमा पनि व्यायामशाला निर्माण गर्ने मेयर पराजुलीले बताएका छन् । लायन्स क्लव शुभमकी अध्यक्ष मनिका शर्माले व्यायाम गर्नका लागि रकम तिर्न नसक्ने उपभोक्ताहरु लाभावित हुने बताइन् । लायन्स क्लवका राजन खत्री ,चन्द्र श्रेष्ठ र उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद पोखरेलले व्यायामशाला स्थापनाबाट ज्येष्ठ नागरिक तथा युवायुवतीलाई स्वास्थ्यप्रति सचेत रहन जागरुक गराउने विचार व्यक्त गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल