Birat Post शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २८ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र चौथो दलकारुपमा रहेको जसपाबीच सरकार बनाउने विषयमा गहन छलफल भएको छ। शुक्रबार देउवा निवासमा जसपाका नेता उपेन्द्र यादव,महन्त ठाकुर तथा कांग्रेसका मुख्य नेता तथा पार्टी सभापति शेरबहादुर देउवा लगायतका पदाधिकारीबीच छलफल भएको बताइएको छ । यसमा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने साथै एमाले बाहेकको सरकार बनाउन सकिने बिषयमा छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन
तीनदिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न
एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल