Birat Post शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ फाल्गुन । सुनसरी दुहबी नगरपालिका नगर प्रमुख बेद नारायण गच्छदार सम्मानित भएका छन। उद्योग सङ्गठन मोरङ्ग को ४८ औ बार्षिक साधारण सभामा गच्छदार सम्मानित भएका हुन।  उद्योग सङ्गठन मोरङ्गका अध्यक्ष भीम घिमिरे, प्रमुख अतिथि नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले संयुक्त रुपमा गच्छदार लाई माला,खादा र प्रमाणपत्र सहित सम्मान गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल