Birat Post शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ फाल्गुन । सुनसरी दुहबी नगरपालिका नगर प्रमुख बेद नारायण गच्छदार सम्मानित भएका छन। उद्योग सङ्गठन मोरङ्ग को ४८ औ बार्षिक साधारण सभामा गच्छदार सम्मानित भएका हुन।  उद्योग सङ्गठन मोरङ्गका अध्यक्ष भीम घिमिरे, प्रमुख अतिथि नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले संयुक्त रुपमा गच्छदार लाई माला,खादा र प्रमाणपत्र सहित सम्मान गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल