Birat Post शनिबार, फाल्गुण २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

धुलिखेल २९ फाल्गुन ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा धुलिखेल नगरपालिकाले बनाएकाे पूर्णकदकाे सालिककाे नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले संयुक्तरूपमा अनावरण गरेका छन् ।

धुलिखेलकाे देवीस्थानमा एक वर्ष अगाडिबाट शुरू गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण साहको प्रतिमा बनाउन धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जु लागिपरेका थिए । ब्याञ्जुले सालिक बनाउने आफ्नोे प्रतिबद्धता पुरा भएकोमा खुसी ब्यक्त गरेका छन् । सिलान्यास कार्यक्रममा संस्कृतिविद् तेजेश्वर बाबु ग्वाङबुले पृथ्वीनारायण शाहकाे उदय र नेपालकाे तत्कालीन अवस्था काे चर्चा गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल