Birat Post शनिबार, फाल्गुण २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

धुलिखेल २९ फाल्गुन ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा धुलिखेल नगरपालिकाले बनाएकाे पूर्णकदकाे सालिककाे नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले संयुक्तरूपमा अनावरण गरेका छन् ।

धुलिखेलकाे देवीस्थानमा एक वर्ष अगाडिबाट शुरू गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण साहको प्रतिमा बनाउन धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जु लागिपरेका थिए । ब्याञ्जुले सालिक बनाउने आफ्नोे प्रतिबद्धता पुरा भएकोमा खुसी ब्यक्त गरेका छन् । सिलान्यास कार्यक्रममा संस्कृतिविद् तेजेश्वर बाबु ग्वाङबुले पृथ्वीनारायण शाहकाे उदय र नेपालकाे तत्कालीन अवस्था काे चर्चा गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल