Birat Post बुधबार, चैत्र ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ४ चैत्र ।

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि २५ चैतमा निर्वाचन हुने तय भएको छ । महासङ्घका काठमाडौँमा उपलब्ध पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको आज बुधवार बसेको बैठकले नयाँ नेतृत्व चयनका लागि २५ चैतमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
महासङ्घसँग आबद्ध देशभरका सदस्यहरूले यस पटकदेखि जिल्लाबाटै जिल्ला तहदेखि, प्रदेश तह हुँदै केन्द्रसम्मका उम्मेदवारका लागि मतदान गर्न पाउने छन् ।
पत्रकार महासङ्घका महासचिव रमेश विष्टले २५ चैतमा देशभरका शाखाहरूमा एक साथ महासङ्घको जिल्ला, प्रदेश र केन्द्रसम्मका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यतालिका भने ७ चैतमा प्रकाशन हुनेछ । त्यसपछि बाँकी कार्यक्रम निर्वाचन समितिले तय गर्नेछ ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल