Birat Post बुधबार, चैत्र ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ४ चैत्र ।

नेकपा एकालेका नेता माधवकुमार नेपालले केपी ओलीले पूर्व एमालेको सङ्गठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता धव्स्त गरेको र
गुटको राजनीतिलाई निरन्तरता दिएको बताएका छन् ।

बुधवारबाट काठमाडौंमा शुरु आफू पक्षीय नेता कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ओलीले आफुहरुमाथी अन्याय गरेको र पेलेर जाने नीति अख्तियार गरेको बताए । ओलीले पार्टी भित्र चरम गुटबन्दी गरेका कारण यो अवस्था आएको भन्दै नेपालले रोष प्रकट गरे ।

यस्तै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याएको र चरम गुटबन्दी गरेको आरोप लगाएका छन् । खनालले ओलीले पार्टी भित्र गुटबन्दी गर्दै पार्टीलाई नै विभाजन गर्ने दुष्प्रयास गरिरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल