Birat Post बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ जेष्ठ ।

मोरङको रङ्गेली नगरपालिकामा एक महिलाको घाँटी रेटेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रङ्गेली नगरपालिका ३ तिलुवा चौक नजिक नहरमा बुधबार बिहान करिब ८ बजे विभत्स अवस्थामा महिलाको शव भेटिएको हो। प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार नगरपालिका–३ का बेचन यादवकी २४ वर्षीया श्रीमती अनिता यादवको शव फेला परेको हो। प्रवक्ता राईले महिलाको घाँटी रेटेर हत्या गरि पानी नभएको नहरमा शव फालिएको बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल