Birat Post शनिबार, आषाढ ०५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ विराटनगर ।
जी.पी.कोइराला फाउन्डेसन प्रदेश १ ले विराटनगर-१९ का विपन्न ४५ घर-परिवारलाई राहत वितरण गरेको छ । ती परिवारलाई ४५ बोरा चामल प्रदान गरिएको फाउण्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटीले जानकारी दिए । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको फाउण्डेसनले थप राहतका कार्यक्रम ल्याउने शिवाकोटीले बताए ।

कार्यक्रममा फाउण्डेसन प्रदेश सचिव निर्मल दुगड,प्रदेश सदस्य जितेन्द्र गोल्छा,शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का ,नेपाली कांग्रेस युवा नेताहरू अरूण न्यौपाने,कृष्ण कार्की,निरज कोइराला, जी.पी फाउन्डेसन मोरङ जिल्ला अध्यक्ष कौशल निरौला,फाउण्डेसन युवा कार्यदलका अध्यक्ष अंकित पोखरेल ,सचिव सुवास सापकोटा (डेनी) ,सदस्य सुरज नेपाल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल