Birat Post शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ साउन ।
मोरङमा नेपाल प्रेसयुनियनका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा अबान्छित गतिविधि गर्दै हिडेको भन्दै युनियन आबद्ध पदाधिकारी तथा सदस्य गरी १४ जनाले शुक्रबार सामुहिक राजिनामा दिएका छन् ।

राजिनामा दिनेमा नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष द्धय कौशल निरौला, हरि कोइराला,सहसचिव धिरज दाहाल, कोषाध्यक्ष केशब न्यौपाने, सदस्यहरु रोशिका अधिकारी, जिना कार्की,निर्मल ढुङाना,बिरेन्द्र साह,सुजन निरौला,भीमराज अधिकारी,अनुज सापकोटा,राज पोखरेल,निशा दाहाल र किशोर श्रेष्ठ रहेका छन् ।

युनियनको संगठन सुदृणीकरणमा ध्यान दिनुपर्ने , आपसी समस्या समाधानका लागि तत्काल बैठक राखि बिशेष अधिबेशन गर्नुपर्ने, सामाजिक सन्जालको दुरुपयोग गर्ने जिम्मेबार सचिवलाई तत्काल निलम्बन गर्नुपर्ने माग राखि राजिनामा गरिएको सह सचिव धिरज दाहालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल