Birat Post बुधबार, भाद्र ०९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,९ भदौ ।

तीन बुँदे माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरु गरेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले बुधबारदेखि रिले अनशन थालेका छन् । बुधबारको रिले अनशनका जिल्ला सभापतिसहित पाँच नेता सहभागी छन् । रिले अनशनमा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, धादिङ कांग्रेस सभापति रमेश धमला, काभ्रे कांग्रेस सभापति मधु आचार्य र नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ पूर्वउपसभापति डिल्लीराम सुवेदी बसेका छन् ।

क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने, विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न उनीहरुको माग छ । त्यस्तै एक मात्र प्रतिनिधि सभा भएको जिल्लाको हकमा क्षेत्रीय प्रतिनिधि नै सभापति उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन निर्देशिकामा विधानविपरीत राखिएको भन्दै हटाउन पनि माग गरेका छन् ।

हाम्रा कुरा डट.कम बाट

 

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा त्रैमासिक समीक्षागोष्ठी सम्पन्न
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल