Birat Post शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

भदौ ११, बिराटनगर ।
भारतको आसमस्थित दीमा हसाओ जिल्लामा अज्ञात समूहले सात ट्रकमा आगो लगाएका छन् । उक्त आगजनीमा परी पाँच चालक ज्यूँदै जलेर मृत्यु भएको बताइएको छ ।
गुवाहटीबाट करिब २०० किलोमिटरको दूरीमा भएको घटनामा बिहीबार राति आगजनी अगाडि उक्त अज्ञात समूहले कयौं राउन्ड फायरिङ गरेको हो । पुलिस र असम राइफल्स युनिटले उक्त अज्ञात समूहलाई खोजिरहेको बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल