Birat Post शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

भदौ ११, काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा आफु सभापतिको उमेदवार रहेको प्रमाणीकरण गर्न थालेका छन् । निधिले शुक्रबार बिहान पशुपतिनाथ, जानकी, दक्षिणकाली, बङ्गलामुखी, डोलेश्वर लगायत विभिन्न पवित्र मन्दिरमा पुगेर पुजा गर्नका साथै बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । कार्यकर्ता सहितको उपस्थितिमा उनले नीजि सम्पर्क कार्यालय खोलेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल