Birat Post शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

भदौ ११, काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा आफु सभापतिको उमेदवार रहेको प्रमाणीकरण गर्न थालेका छन् । निधिले शुक्रबार बिहान पशुपतिनाथ, जानकी, दक्षिणकाली, बङ्गलामुखी, डोलेश्वर लगायत विभिन्न पवित्र मन्दिरमा पुगेर पुजा गर्नका साथै बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । कार्यकर्ता सहितको उपस्थितिमा उनले नीजि सम्पर्क कार्यालय खोलेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल