Birat Post शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।

भोजपुरमा श्रीमतीको हत्यागरि एक व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्धिमान राई श्रीमतीको हत्यापछि रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घरमा झगडा भएपछि शनिबार बिहान करिब १ बजे बुद्धिमानले २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियारले प्रहार गरेको ईलाक प्रहरी कार्यालय साङपाङले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल