Birat Post मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १५ भदौ ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीले पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका उनका पति राज कुन्द्रासँग छुट्टिन चाहेकी छिन् । उनी बच्चाहरु लिएर राजसँग छुट्टिन चाहेको उनका साथीहरुले बताएका छन् ।

ठूला ब्यापारी भनिने राजलाई गत १९ जुलाईमा प्रहरीले पोर्न फिल्म बनाएर एपमा रिलिज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

यो घटनापछि शिल्पाको व्यक्तिगत र व्यवसायीक जीवनमा गम्भीर असर परेको छ । भारतीय संचारमाध्यमको रिपोर्ट अनुसार शिल्पाले आफ्ना पतिलाई छुटाउन कुनै पहल नै गरेकी छैनन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल