Birat Post मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १५ भदौ ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीले पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका उनका पति राज कुन्द्रासँग छुट्टिन चाहेकी छिन् । उनी बच्चाहरु लिएर राजसँग छुट्टिन चाहेको उनका साथीहरुले बताएका छन् ।

ठूला ब्यापारी भनिने राजलाई गत १९ जुलाईमा प्रहरीले पोर्न फिल्म बनाएर एपमा रिलिज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

यो घटनापछि शिल्पाको व्यक्तिगत र व्यवसायीक जीवनमा गम्भीर असर परेको छ । भारतीय संचारमाध्यमको रिपोर्ट अनुसार शिल्पाले आफ्ना पतिलाई छुटाउन कुनै पहल नै गरेकी छैनन् ।

सम्बन्धित

ताजा अपडेट
नवरात्र भरी अन्न ग्रहण नगरी मेयर पराजुलीले गरे देवी पुजन
सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर १५ द्धारा शुभकामना आदानप्रदान
सगरमाथामा स्थापित मौसम स्टेशनले पायो गिनिज वर्ल्ड रेकर्डको मान्यता

लोकप्रिय

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल