Birat Post मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की
विराटनगर,१५ भदौ ।
विराटनगर १४ स्थित विद्युत टोलका स्थानियहरुले वडाध्यक्षका कारण बाटो बन्न नसकेको आरोप लगाएका छन् । बर्षातको समयमा बाटो हिड्न समस्या भएको र यस विषयमा वडाध्यक्षले चासो नदेखाएको भन्दै उनिहरु आन्दोलित भएका छन् ।

बाटो हिड्नै नसक्ने र बृद्ध,बाल बच्चा डुबेर मर्न सक्ने खतरा बढेको भन्दै स्थानियले गुनासो गरेका छन् । हिड्न सक्ने बाटो बनाइदिन वडाध्यक्ष संग आग्रह गरे पनि बन्न नसकेको दीपक थापा मगरले बताए । वडा स्तरिय बजेटमा पनि संबोधन गर्न नसकेको भन्दै स्थानीयले वडाध्यक्ष बलदेब यादबको आलोचना गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल