Birat Post बिहिबार, भाद्र १७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ, १७ भदौ ।
नेपाली कांग्रेकी नेतृ सुजाता कोइरालाले पार्टी कार्यकर्ताको भावना समेत सम्बोधन गर्दै कांग्रेसलाई चलायमान बनाउनुपर्ने बताएकी छन् । नेतृत्वले आफ्नो मात्र चिन्ता ब्यक्त गर्ने भन्दा कार्यकर्ताको पनि संबोधनमा उत्तिकै समय खर्चिनुपर्ने बताइन् ।

नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन पछि सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले आउन लागेको कांग्रेसको चुनावमा समान सहभागिता र सहमतिको अधितम वातावरण बनाउन आबश्यक रहेको औल्याइन् । आगामी १४औं महाधिवेशनमा आफ्नो उमेद्वारी रहने नेतृ कोइरालाले बताइन् । उनले पार्टी भित्र लचकता र सहमतिमा नै आफ्नो उम्मेदवारी आउने दाबी गरिन् ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल