Birat Post बुधबार, भाद्र २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२३ भदौ ।

अमेरिकी मिलेनियम च्यालेन्ज परियोजना (एमसिसि) को विरुद्ध युवाहरु आन्दोलित हुने भएका छन् । उनीहरुले १ हजार कालो भेष्ट सहित युवाहरु उत्रने र यसमा सहभागिता जनाउन समेत आव्हान गरेका छन् । जेह्री ताम्राकारले फेसवुकमा लेखेका छन् ”एक हजार टिशर्ट र एक हजार युवा सहित आन्दोलनको नयाँ स्वरुपको योजना र तयारि आधि रातमा पुरा भएको छ।

संसद सुचारु हुने दिन बुधबार हजारौँ युवाहरुको र्यालि र मार्चपास माइतिघर देखि सँसद भवन सम्म हुनेछ्। एमसिसि खारेजि गराउने अन्दोलनमा सहभागी हुन हामि युवा र नागरिकलाई आव्हान गर्दछौँ। २३ गते दिउँसो २ बजे हरेक युवा माइतिघर मन्डलामा उपस्थित जनाउँ, एमसिसि खारेजिको आन्दोलनमा सहभागिता जनाऔँ।,, एमसिसिको विरुद्ध देशनै आन्दोलित भइरहदा सरकार भने एमसिसि पास गर्ने पक्षमा लडिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल