Birat Post मंगलबार, भाद्र २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २९ भदौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार ओमानसँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा ‘डे नाइट’ हुँदैछ । खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे शुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदानमा उत्रँदा नेपाललाई जितका लागि सहज भने पक्कै छैन । तर सिरिजको पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले हराएको नेपालमा मनोबल भने उच्च छ । नेपालले यो खेलमा जित हात पारे आफ्नो कीर्तिमान भने राख्नेछ ।
नेपालले इतिहास दोहो¥यायो, अमेरिकामाथि पाँच विकेटको जित, बने यस्ता रेकर्ड
नेपालले एक दिवसीयमा लगातार चार जितको कीर्तिमान बनाउने छ । त्यस्तै अर्को कीर्तिमान पनि बन्नेछ । त्यो हो लगातार तीन देशविरुद्धको जित पनि । यो सिरिज शुरु हुनुअघि नेपालले पपुवा न्यूगिनीसँग २ एक दिवसीय खेल खेलेको थियो । जसमा नेपालले २–० ले सिरिजमा क्लिन स्वीप गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल