विराट-वर्जु हाफ म्याराथन हुने ,पर्यटकीय स्थलको प्रचार-प्रसार मुख्य लक्ष्य

विराटनगर,१ जेठ । विराटनगरमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल विराट राजाको दरबार क्षेत्र र सुनसरीको वर्जु तालको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । विराटनगर १८ भेडियारी देखि सुनसरीको बर्जू ताल सम्म हाफ म्याराथन प्रतियोगिता हुने भएको ...

भेडेटारमा ३० करोड लगानीमा सिसाको “स्काई वाक” बन्दै

  धनकुटा,२६ फागुन । भेडेटारमा सिसाको “स्काई वाक” बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना ...

नेपाल प्रेस युनियन मोरङको धनकुटा नाम्जेमा मित्रता कार्यक्रम सम्पन्न

विराटनगर,३ पुष । नेपाल प्रेस युनियन मोरङ जिल्ला कार्यसमितिले धनकुटाको नाम्जेमा आन्तरिक छलफल सहितको कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार र शनिबार भएको कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला सहितको टोली नाम्जे होमस्टेमा पुगेको थियो । ...

नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग

काठमान्डौं,१२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । सो भेटमा ईयू राजदूतसँग मन्त्री आलेले नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग ...

सुरक्षितरुपमा सेवा प्रदान गर्न प्रदेश १ का ठूला होटल व्यवसायी तयार ,क्वारेन्टाइन सहित होटल सञ्चालन गर्न सकिने व्यवसायीको भनाइ

विराटनगर २२ जेष्ठ । प्र्रदेश १ का होटल व्यवसायीहरुले आफ्नो होटलमा क्वारेन्टाइन बनाउन दिने बताएका छन् । कोभिड १९ को नियन्त्रणका लागि आवश्यक परे प्रदेश १ मा रहेका थ्रीस्टार तथा पर्यटकिय होटलहरुमा क्वारेन्टाइन बनाउन दिने बताएका हुन् । विराटपोष्ट डट.कम ...

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

 सम्पादन मण्डल 

यशाेदा सिग्देल

स्वस्तिका पाेखरेल

संंवाददाता
रोशिका अधिकारी

सुजन निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल