Birat Post आइतबार, पुष ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ पुष ।
नेपाल प्रेस युनियन मोरङ जिल्ला कार्यसमितिले धनकुटाको नाम्जेमा आन्तरिक छलफल सहितको कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार र शनिबार भएको कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला सहितको टोली नाम्जे होमस्टेमा पुगेको थियो ।

उनले आन्तरिक पर्यटन संगै युनियनका साथिहरु संगको मित्रता कार्यक्रम भएको बताएका छन् । कार्यक्रममा नेपाल प्रेस युनियनका सल्लाहकारहरु शंकर खरेल,शेखर रेग्मी साथै प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको सहभागिता रहेको थियो ।

यो कार्यक्रम युनियन मोरङको इतिहासमै पृथक कार्यक्रम भएको कार्यवाहक अध्यक्ष निरौलाले बताए । उक्त कार्यक्रममा युनियकर्मीहरुका परिवार समेतको सहभागिता रहेको थियो । सधै व्यस्त रहने पत्रकारहरुका परिवार पनि संगै हिड्ने,रमाइलो गर्ने र बस्तुस्थिति बुझ्ने अवसरकारुपमा कार्यक्रम योजना गरिएको निरौलाको भनाइ थियो ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल