आचार्य कल्याण समाज मोरङको अध्यक्षमा पुन: पदम प्रसाद आचार्य

विराटनगर, १४ माघ । आचार्य कल्याण समाजको ११ औं साधरणसभाबाट पुन: पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको छ । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको ...

ब्राउन सुगर सहित पक्राउ

  झापा,१२ माघ । झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित एकजना व्यक्ति पक्राउ परेका छन् । भद्रपुर नगरपालिका ९ का ३३ बर्षीय नरेश राजवंशीलाई अस्थाई प्रहरी पोष्ट मेचीपुल प्रहरीको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपाल ...

हिसान स्पोर्टस् मिट सुरू

विराटनगर,१० माघ । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा शिक्षादीप ...

उधारो कारोवारमा साझा पहल गर्ने सहमति

  विराटनगर,९ माघ । उधारो कारोवारमा साझा पहल गर्ने सहमति भएको छ । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले ...

पारस अस्पतालद्वारा ‘छोरी बचाउ, आमा बचाउ’ सेवा सुरु

मोरङ,४ माघ ।  ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका  गर्भवती महिलालाई  अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित पारस अस्पतालले आजदेखि ‘छोरी बचाउ ,आमा बचाउ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित  पारस मल्टीस्पिसियालिटी   अस्पतालाले आफ्नो खर्चमा  छोरी बचाउ अभियान अन्तर्गत ...

योग व्यायमलाई अभिन्न अंग बनाउन आवश्यक छ : केन्द्रीय सदस्य पराजुली

विराटनगर ,१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पतंजलि योग समिति नेपालका आजिवन सदस्य भीम पराजुलीले योग व्यायमलाई अभिन्न अंग बनाउन आवश्यक रहेको वताएका छन् । योगको महत्व दर्शाउँदै उनले योगलाई अभियानको रुपमा टोल– टोल, बस्ती– बस्तीमा पुर्याउन आवश्यक ...

संचारकर्मी संचार सहकारीद्वारा मेहता र दाहाल सम्मानित

विराटनगर,१ माघ । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिटिेडले ग्रामीण खवरका अध्यक्ष अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ । संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्र कार नरेन्द्र दाहाल पनि ...

उद्योग संगठन मोरङले गर्यो भ्रमण संगै बि टु वि वैठक

विराटनगर,२९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु संग आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको सम्भावना पहिल्याउने उद्देश्यले बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते चलेको बि टु वि वैठक ...

हिसान मोरङको अध्यक्षमा पुन:अमित ढकाल

विराटनगर,२८ पुस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुन: अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित ...

मझारेमा शिविर गर्दा क्यान्सर र मोतियाबिन्दुका बिरामी भेटिए

  विराटनगर,२६ पुस । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्तले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । ...

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राप्रपा मोरङद्धारा रक्तदान कार्यक्रम

विराटनगर,२६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले श्री ५ पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको बी प्लटमा बिहिबार गरिएको रक्तदान कार्यक्रममा ३० प्रिन्ट रगत संकलन भएको राप्रपा जिल्ला प्रवक्ता ...

भगवान् श्रीकृष्णका १०८ नामको सुमधुर गीत सार्वजनिक हुने

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको अन्तिम ...

ब्रह्माण्डीय महायज्ञका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा समिति

विराटनगर,२२ पुस । नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित ...

जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरद्धारा निशुल्क आँखा शिविर

विराटनगर,२० पुस । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरले शुक्रबार मानव सेवा आश्रममा निशुल्क  आँखा  शिविरको आयोजना गरेको छ । सेन्टरले मोरङका विभिन्न स्थानहरुमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । अतिविपन्न ,गरिब र असायहरुका लागि एउटा ...

सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमान्डौं,१९ पुस । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १९ हजार ५ सयमा कारोबार ...

आश्रीतहरुलाइ भोजन गराउदै अध्यक्ष थापाले भने वी.पीको विचारलाई यसरीनै प्रयोग गर्नुपर्छ

विराटनगर,१६ असोज । ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशले विराटनगर ८ स्थित विराटेश्वर विद्धाआश्रममा रहेका आश्रीतहरुलाइ भोजन गराएको छ । कोशी प्रदेशका अध्यक्ष उद्धव थापाको अगुवाईमा आश्रीतहरुलाई भोजन गराइएको हो । उक्त कार्यक्रममा बोल्दै ...

कोशी आइल्याव समुहले प्रस्तुत गर्यो प्रगती विवरणको भिडियो रिपोर्ट

काठमान्डौं,१५ पुस । कोशी आइल्याव समुहले आफुले गरेको काम र त्यसको प्रगती विवरण पेस गरेको छ ।काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको इटी एच जुरिच विश्वविद्यालयको सहकार्यमा सन्चालन भइ रहेको शिक्षा प्राणाली सुधार कार्यक्रमको प्रगति विवरण प्रस्तुतीकरण कार्यक्रममा उक्त विवरण प्रस्तुत गरेको ...

मोरङ व्यापार संघ एक्स्पो : उत्साहजनक सहभागिता सहित सम्पन्न हुदैछ : अध्यक्ष नविन रिजाल

विराटनगर ,१५ पुस । मोरङ व्यापार संघद्धारा आयोजित “मोरङ व्यापार संघ  एक्स्पो” समापनको चरणमा पुगेको छ । पुस ६ गते देखि सुरु भएको एक्स्पो १६ गते अर्थात् सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै समापन हुनेछ । ...

पत्रकार अधिकारीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरु सम्मानित

विराटनगर,१३ पुस / विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार कुमोद अधिकारी, समाजसेवी ...

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

भद्रपुर, १३ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले बिहिबार कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल