शर्मिला वाइबा पक्राउ ,युट्यूबर मनोज मानव कारागार चलान

काठमान्डौं,१६ फाल्गुन ।  सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो । सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ ...

मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार

 विराटनगर,१६ फाल्गुन ।   मोरङ जिल्लामा  साना तथा घरेलु उद्योग संघ अन्तर्गत  ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ । जसमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेको डाटा सार्वजनिक गरिएको छ । नेपाल घरेलु तथा ...

स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त

विराटनगर, १४ फागुन ।  नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको सह–प्रमुख आयुक्तमा विराटनगरका किरण गिरी नियुक्त भएका छन् । कोशी प्रदेशबाट स्काउटको केन्द्रीय समितिमा निर्वाचित भएका गिरीलाई प्रमुख स्काउटको जिम्मेवारीमा रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सहप्रमुख आयुक्त नियुक्त गरेका ...

भानु मोरङ आधारभूत विद्यालयले मनायो ६८औं वार्षिक तथा अभिभावक दिवस

विराटनगर,१२ फाल्गुन । २०१२ सालमा स्थापना भएको भानु मोरङ आधारभूत विद्यालयले आफ्नो ६८औं वार्षिक तथा अभिभावक दिवस शनिबार मनाएको छ। विराटनगरको मुटुमै रहेको भानु मोरङ आधारभूत विद्यालय मा कक्षा १ देखि कक्षा ५ सम्म पठनपाठन हुन्छ। सो विद्यालयबाट उत्तीर्ण भएका ...

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

विराटनगर,८ फागुन / मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ ...

राष्ट्रवादी तथा राजावादीहरुलाई एक ढिक्का बन्न दाहालले गरे आग्रह

विराटनगर,७ फाल्गुन । राजा र हिन्दू राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले सवै राष्ट्रवादी तथा राजावादीहरुलाई एक ढिक्का बन्न आग्रह गरेको छ । सोमबार विराटनगरमा आयोजित प्रजातन्त्र दिवस तथा पूर्व रानी कोमलराज्य लक्ष्मी शाहको ७४औं जन्मोत्सव कार्यक्रममा ...

न्यू सृष्टि दैनिकको वार्षिकोत्सव सम्पन्न ,क-कसले पाए पुरस्कार र सम्मान ?

विराटनगर,२७ माघ / विराटनगरवाट प्रकाशन हुने न्यू सृष्टि दैनिक पत्रिकाले विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आफ्नो १३ औं वार्षिकोत्सबका अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथीकारुपमा आएकी पूर्व राष्ट्रपति विद्यादेवी ...

विराटनगर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी हो : मेयर कोइराला

विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर प्रदेश राजधानी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी भएको बताएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ महानगर समितिले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक ...

चाँदीको सर समान सहित १ जना पक्राउ

विराटनगर,२६ माघ ।  मोरङको रङगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-समान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा चाँदीका समानहरुको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी ...

सुपर ओभरमा जित निकाल्दै विसिसि बन्यो बी डिभिजन क्रिकेट च्याम्पियन

विराटनगर ,२४ माघ । सुपर ओभरमा जित निकाल्दै विराटनगरको विराटनगर क्रिकेट क्लब (विसिसि) वि डिभिजन क्रिकेट च्याम्पियन बनेको छ । विसिसिले आज वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन ...

क्षयरोगका बिरामीलाई पोषण सामग्री वितरण

विराटनगर,२३ माघ/ विराटनगर महानगरपालिकाले क्षयरोग (टिवी)का बिरामीलाई पोषण सामग्री वितरण गरेको छ । महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पोषण सामग्री वितरण गरेका छन् । विराटनगर महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत ...

वी डिभिजन क्रिकेटमा मिल्स र बेलबारी विजयी हुँदै सेमिफाइनलमा

विराटनगर,२१ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ ...

मोरङको वुढीगँगामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता शुरु

मोरङ,२१ माघ । मोरङको वुढीगंगामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता आइतबारदेखि हात्तिमुडाको कर्मवीर विद्यालयमा शुरु भएको छ । गाउँपालिकाद्वारा पाँच दिनसम्म सञ्चालित पाँचौ अन्तरविद्यालय प्रतियोगितामा एवं दोश्रो प्रतिभा पहिचान कार्यक्रममा उक्त पालिकाका सामुदायिक र संस्थागत गरि १६ विद्यालयका एक ...

रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन

विराटनगर ,२१ माघ । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र डा.ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्तरूपमा गरेका थिए ...

देउवा दम्पतीले बुहारी भित्राउदै

काठमाडौं,२१ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा आज बिवाह बन्धनमा बाँधिदै छन् । उनले प्रेमिका शिवाना श्रेष्ठसँग आज लगनगाँठो कस्न लागेका हुन् । विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना ...

मोरङको वुढीगंगामा ‘समुदायमा कांग्रेस’अभियान जारी

विराटनगर ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत मोरङमा पनि वडास्तरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जस अन्तरगत वुढीगंगा गाउपालिकाको वडा नं. ३ मा कार्यकर्ता संगै जनताको गुनासो सुन्ने ,सहिदहरु प्रति स्मरण गर्ने देखि दीप प्रज्वलन सम्मका ...

‘समुदायमा कांग्रेस’ अभियान लिएर ताप्लेजुङ पुगे केन्द्रीय सदस्य भीम पराजुली

ताप्लेजुङ,१६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली ‘समुदायमा कांग्रेस’ अभियानमा सक्रिय छन् । उनी ताप्लेजुङ खटिएर स्थानीय कार्यक्रममा सहभागी भइरहेका छन् । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने कार्यक्रम अन्तरगत पराजुली ताप्लेजुङ पुगेका हुन् । स्थानीयस्तरमा ...

नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर,१५ माघ । नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति मोरङ र विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले ६२ औं राष्ट्रिय नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर नर्सिङ क्याम्पसमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । नेपाल ...

कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन

विराटनगर,१५ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका छन् । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्की अनुगमनका लागि पुगेका ...

आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै

विराटनगर,१५ माघ । आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै छन् । कोशी प्रदेशका झापा,मोरङ ,सुनसरी जिल्लाका सन्थाल अगुवाहरुले यो पर्व हर्षउल्लासका साथ मनाउने तयारी गरिएको जानकारी दिएका छन् । नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले यो पर्व मनाउन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल