विराटनगर, १६ पुष । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले ...
विराटनगर,१५ पुष । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । लामो समय देखि तस्करीकै कपडा कारोबारी गरिरहेका साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो ...
विराटनगर,१५ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिएकी छन्। राप्रपा केन्द्रीय ...
विराटनगर ,१४ पुष । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने तीन पुरस्कारको घोषणा गरेको छ । गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई, यसै ...
विराटनगर ,१३ पुष । विराटनगर -३ स्थित सहीद आधारभुत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोविन्द प्रसाद पोखरेल चयन भएका छन् । समितिको सदस्यमा लीला काफ्ले, धीरज आचार्य , अन्न्नपूर्ण पोख्रेल,नीता भटराइ, अर्चना प्याकुरेल चयन भएका हुन् । पोखरेलले यो भन्दा अगाडि ...
विराटनगर १३ पुष । जेष्ठ नागरिक संघ विराटनगरले ६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विराटनगरका तिर्थ प्रसाद निरौला, भवानी शंकर सापकोटा,मनमाया कार्की क्षत्री ,होमनाथ खनाल,नरकुमारी श्रेष्ठ र पिंगला देवी घिमिरे रहनु भएको छ । उहाँहरुलाई नेपाली ...
विराटनगर, १३ पुष । मोरङमा बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बजारमा कुनै पनि किसिमको अस्वभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्त्त रुपमा बजार अनुगमन ...
विराटनगर,१३ पुष । विराटनगरका उद्योगी र सरकारबीचको वार्ता सकारात्मक रहेको उद्योगीहरुले बताएका छन्। सडक आन्दोलन गरिरहेका उद्योगीहरुलाई हालै नवनियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकिएको थियो भने वार्ता समिति काठमाडौं गएका थिए । उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग ...
विराटनगर,१२ पुष/ तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने ...
विराटनगर,१२ पुष । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् । पाँचथर क्षेत्र नं। २ बाट प्रदेशसभामा निर्वाचित आङ्बोलाई आज बसेको संसदीय दलको बैठकले नेतामा चयन गरेको हो । माओवादी केन्द्रका ज्येष्ठ ...
काठमाडौं,१२ पुष। गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको ...
विराटनगर,११ पुष / विराटनगरको एयरपोर्ट रोडका होटलमा पानि र मदिरामा ठगी हुने गरेको पाइएको छ । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको हो । अन्य होटहरु पनि ठगीमा सम्लग्न पाएको भन्दै ...
विराटनगर,११ पुष/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी ...
विराटनगर,१० पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन गरिएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने ...
कौशल निरौला विराटनगर,१० पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य ...
विराटनगर,९पुष । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो । हस्पिटलले वार्षिकोत्सव ...
सुर्खेत ,९ पुष । नेपाल पत्रकार महासङ्गको साधारण सभा सुर्खेत घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासङ्गद्वारा जारी घोषणापत्र यस्तो छ । १। नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक ...
विराटनगर ,८ पुष/भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० ...
विराटनगर,७ पुस । खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले ...
