विराटनगर,७ पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको ...
विराटनगर,३ पुष । सार्वजनिक बहुउदेश्य सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन भएको छ । वि.स. २०७३ साल डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भइ सेवा प्रवाह गरेको सहकारलिे ६ वर्ष पूरा गरेको सहकारकिा संस्थापक तथा सचिव संजय राजवंशीले जानकारी दिए । ...
विराटनगर,३ पुष । नेपाल प्रेस युनियन मोरङ जिल्ला कार्यसमितिले धनकुटाको नाम्जेमा आन्तरिक छलफल सहितको कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार र शनिबार भएको कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला सहितको टोली नाम्जे होमस्टेमा पुगेको थियो । ...
काठमाडौं,३ पुष । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुन: तोलामा एक लाख रुपैयाँ नाघेको ...
विराटनगर,२८ मंसिर । उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने भएको छ । मङ्सिर २९ गतेदेखि पुसको ६ गतेसम्म आयोजना हुने एक्स्पोको राष्ट्रपतिबाट दिउँसोको दुई बजे उद्घाटन हुने कार्यक्रम तय गरिएको ...
विराटनगर , २५ मंसिर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया ...
विराटनगर,२२ मंसिर। विराटनगरस्थित ग्रेडेड स्कुलमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ५,६,७ र ८, ९, १० गरी दुई बिधामा प्रतियोगिता आयोजना गरिएको हो । कक्षा ५,६,७ बाट ग्रीन हाउशका सरोवर ठाकुर, रोशनी शाह, मनिश कट्वाल र तृष्णा ...
विराटनगर,२१ मंसिर । संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदीय पत्रकाहहरुको चार दिने भेला विराटनगरमा सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको १८ देखि २१ मंसिर सम्मको ...
विराटनगर,२१ मंसिर/ विराटनगर वडा नम्बर १९ ले सुगर, प्रेसर तथा बालकुपोषण खोजी अभियान सुरु गरेको छ । विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको प्रमुख आतिथ्यमा ...
विराटनगर,१८ मंसिर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ...
विराटनगर,१३ मंसिर । मोरङ स्थित बुढीगंगा पुष्पलाल चोकका नागरिकहरुलाई लक्ष्यित गरेर नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु भएको छ । सेवा नै धर्म भन्ने मूल मान्यताका साथ राठी परिवारले होमियोपेथिक स्वास्थ्य उपचार सेवा सुरुगरेको हो । सेवा प्रदानका लागि घनश्याम राठी ...
विराटनगर,१३ मंसिर / नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक ...
विराटनगर,१२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा रहेका सामाजिक ,धार्मिक ...
विराटनगर,१२ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमबार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर ...
विराटनगर,६ मंसिर /मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको ...
विराटनगर,१ कात्तिक । नेपाली कांग्रेस क्षेत्र नं ४(ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुलीलाई समर्थन गर्दै युवाहरू प्रवेश गर्नेहरुको लहनै लागेको छ। नेकपा एमाले परित्याग गरि २ दर्जन मानिसहरु कांग्रेस प्रवेश गरेका छन् । भरत कार्की र बासुदेव आचार्यको नेतृत्वमा ...
विराटनगर,१ मंसिर । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुन ...
विराटनगर ,३० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं.४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुली को समर्थन गर्दै युवा पुस्ताहरु नेपाली कांग्रेस प्रवेश गर्ने लहर बढेको छ । विराटनगरका ५१ जना युवाहरु बुधबार नेपाली कांग्रेस प्रवेश गरेका ...
विराटनगर २८ कात्तिक / मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । आगामी मंसिर ४ गते देशव्यापी रुपमा हुन गइरहेको ...
विराटनगर ,२८ कात्तिक / विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा कात्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले ...
